आइतबार, १७ अगस्ट २०२५

पूर्वडीआईजी रमेश खरेल कोरोनामुक्त

News Image
• • •

नेपाल प्रहरीका अवकास प्राप्त डीआईजी रमेशप्रसाद खरेल कोरोना मुक्त भएका छन्। 

कोरोना पुष्टि भएका उनी नेपाल प्रहरी अस्पताल महाराजगंजमा उचार गराई रहेका थिए। कोरोना मुक्त भएका खरेललाई आजै अस्पतालले घर पठाउने तयारी गरेको प्रहरी अस्पताल प्रशासनले जनाएको छ।

सोमबार, जेठ १७, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)