बिएल संवाददाता
गण्डकी प्रदेशका मन्त्री दीपक मनाङे (राजीव गुरूङ) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेका छन्।
आइतबार साँझ खुमलटारस्थित निवासमै पुगेर प्रचण्डसँग भेट गरेका हुन्।
भेटमा मन्त्री मनाङेले प्रचण्डसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताएका छन्।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया