शुक्रबार, ०८ अगस्ट २०२५

सफल व्यवसायी श्याम सुन्दरलाल कक्षपतिको निधन

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

सफल व्यवसायी श्याम सुन्दरलाल कक्षपतिको निधन भएको छ। 

नेपालको चर्चित रेस्टुरेन्ट 'नाङ्लो'का संस्थापक कक्षपतिको सोमबार थाइल्याण्डमा निधन भएको हो।

केही समययता मुखसम्बन्धी क्यान्सरबाट ग्रसित बन्दै आएका कक्षपति दुई महिनादेखि थाइल्याण्डमा उपचाररत थिए। उनको पत्नीसहित एक छोरा र एक छोरी छन्।

उनी होटल एसोसिएसनका पूर्वअध्यक्ष समेत हुन्। ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!