
रातोपाटी
दमननाथ ढुङ्गाना बहुदलीय प्रजातन्त्रसहितको संसदीय व्यवस्थाका पहिलो सभामुख हुन्। नेपाली काँग्रेसका तर्फबाट २०४८ मा भएको आम निर्वाचनमा तत्कालीन काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधि सभामा निर्वाचित भएर उनी प्रतिनिधि सभाको सभामुख बनेका थिए।
दमननाथ ढुङ्गाना बहुदलीय प्रजातन्त्रसहितको संसदीय व्यवस्थाका पहिलो सभामुख हुन्। नेपाली काँग्रेसका तर्फबाट २०४८ मा भएको आम निर्वाचनमा तत्कालीन काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधि सभामा निर्वाचित भएर उनी प्रतिनिधि सभाको सभामुख बनेका थिए।
वरिष्ठ अधिवक्ता समेत रहेका ढुङ्गानाले त्यसपछि नागरिक अगुवा तथा अधिकारकर्मीको परिचय बनाए। त्यो बीचमा ढुङ्गानाले सरकार र द्वन्द्वरत माओवादीबीचको पहिलो वार्तामा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन ढुङ्गानाले समन्वयकारी भूमिकामा आफूलाई खरो उतारेका थिए।
०६२/६३ को दोस्रो जनआन्दोलनमा पनि उनी नागरिक अगुवाका रूपमा अग्रमोर्चामा थिए। नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भूमिकामा नरहेका ढुङ्गानालाई गत आम निर्वाचनमा काँग्रेसले सम्झियो। उनी भक्तपुर २ नं क्षेत्रमा प्रतिनिधि सभा उम्मेदवार बने। तर उनी एमालेका युवा नेता महेश बस्नेतसँग पराजित भए। यतिबेला ८० वर्षीय ढुङ्गाना राष्ट्रिय राजनीतिको भूमिकामा नभए पनि उनको विचार र उपस्थितिको ओज घटेको छैन। हामीले उनै ढुङ्गानाका जीवनका विभिन्न पाटाबारे रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा प्रस्तुत गरेका छौँ, उनकै शब्दमा।
राजनीति
म आफूलाई विद्रोही भन्छु। विसं २०१७ पछि स्वतन्त्र विद्यार्थी युनियन स्थापना गर्ने सबैभन्दा पुरानो मानिसमध्ये एक म पनि हुँ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया