बाह्रखरी
काठमाडौं महानगरपालिकाले खुलामञ्चबाट पुरानो बसपार्क हटाएपछि ट्राफिक व्यवस्थापन यतिबेला अस्तव्यस्त हुँदै गएको छ । पुरानो बसपार्क भएको ठाउँमा भ्युटावर निर्माणमा भइरहेको ढिलासुस्ती र खुलामञ्चको बसपार्क हटाउँदा सडकमा सवारी व्यवस्थापन गर्न ट्राफिकलाई हम्मेहम्मे परेको हो ।
काठमाडौं महानगरपालिकाले गत वैशाख १५ गते मध्यम दुरीका सवारी साधन गोङ्गबुको नयाँ बसपार्कबाट र छोटो दुरीका गाडी पिक एण्ड ड्रप प्रणालीबाट सञ्चालन हुने गरी खुलामञ्चको पुरानो बसपार्क हटाएको थियो ।
उक्त बसपार्क हटाइ पिक एण्ड ड्रप प्रणाली लागु गर्दा अधिकांश सवारी साधनहरुले सडकलाई नै बसपार्क बनाइदिएका छन ।
यसको प्रत्यक्ष मार यात्रुहरुले खेप्नुपरेको छ ।
महानगरपालिकाले भ्युटावर निर्माणमा भएको ढिलासुस्तीलाई बेवास्ता र नयाँ बसपार्कको टुंगो नलगाउँदा यस्तो समस्या बढ्दै आएको छ ।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया