बाह्रखरी
सुन्दर सुदूपश्चिम। सुन्दै आनन्द लाग्ने नाम। हरियाली प्रकृति र विभिन्न मन लोभ्याउने रमणीय दृश्य। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको परिचय क्रिकेटसँग जोडिएको छ।
‘दी सिटी अफ क्रिकेट’ भनेर चिनिने यस ठाउँले क्रिकेटलाई नयाँ उचाइ र खेल व्यावसायिकतालाई नौलो परिचय दिएको छ। धनगढी प्रिमियर लिग ९डीपीएल०, धनगढी क्रिकेट लिगजस्ता लिगहरू त्यसका उदाहरण हुन्।
डीपीएलसँग जोडिएको छ फाप्ला क्रिकेट मैदान। जग्गा विवादका कारण लामो समयदेखि फाप्ला क्रिकेट मैदानको निर्माणकार्य अघि बढ्न सकेको छैन। बर्सेनि बजेट छुट्ट्याउँदा पनि मैदान निर्माणमा खर्च हुन सकेन।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया