बाह्रखरी
नेकपा एमाले यतिबेला अधिवेशनमा होमिएको छ।
नेकपा एमालेको भन्दा निकै अघिदेखि महाधिवेशनको तयारीमा रहेको कांग्रेस भने निकै अलमलमा छ। कांग्रेसले चौथोपल्ट तय गरेको महाधिवेशनको मिति पनि सर्ने निश्चित छ तर अर्को महाधिवेशन कहिले भन्ने केही स्पष्ट छैन।
१३ जिल्लामा अझै वडा अधिवेशन हुन सकेको छैन भने त्यसबाहेकका धेरै जिल्लामा पालिकास्तरभन्दा माथि अधिवेशन हुन सकेको छैन।
उता प्रतिष्पर्धी पार्टी नेकपा एमालेले भने वडा र पालिकास्तरको अधिवेशन लगभग सम्पन्न गरेको छ। केही स्थानमा वर्षाका कारण रोकिएको भए पनि अधिकांश स्थानमा सम्पन्न भएको छ त्यो पनि सहमतिका आधारमा।
कात्तिक ६ गते ६ हजारभन्दा बढी वडामा एकैसाथ अधिवेशन सम्पन्न भयो। मंगलबार देशभरका ६ सयभन्दा बढी पालिकामा अधिवेशन सम्पन्न भएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार अधिकांश वडा र पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया