बुधबार, २० अगस्ट २०२५

फिल्म ‘पुष्पा’ आजदेखि प्रदर्शनमा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

साउथ फिल्मका सुपरस्टार अल्लु अर्जुनको बहुप्रतिक्षित ‘पुष्पा’ आजदेखि प्रदर्शन हुँदैछ।

नेपालका एक सय हाराहारी हलमा  फिल्मले प्रदर्शन हुने अवसर पाएको छ। यो फिल्मलाई साउथ, हिन्दीसमेत गरी ५ भाषामा रिलिज गरिँदैछ।

फिल्ममा उनको अपोजिटमा रश्मिका मन्डाना छिन्। उनीहरु पहिलोपटक एकसाथ फिल्ममा देखा परेका हुन्। 

शुक्रबार, पौष ०२, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)