आइतबार, १७ अगस्ट २०२५

‘एउटा प्रेमपत्र उनको नाममा लेखेँ’

रातोपाटी

रातोपाटी

काठमाडौँ
News Image
• • •

वरिष्ठ नाट्य कलाकार तथा निर्देशक हुन् सुनील पोखरेल। भारतको नाट्य विद्यालयबाट नाटकसम्बन्धी औपचारिक शिक्षा प्राप्त गरेका उनी नेपाली, भरतीय तथा युरोपेली नाटकको निर्देशन गरेका छन्। उनको रङ्गकर्म यात्रा २०३५ बाट प्रारम्भ भएको हो। पूरै जीवन नाट्य क्षेत्रमा समर्पित उनी नाट्यसंस्था गुरुकुलका संस्थापक पनि हुन्। पछिल्लो समय फिल्म तथा रङ्गमञ्चमा क्रियाशील थुप्रै कलाकार उनीद्वारा प्रशिक्षित छन्।

अग्निको कथा, पुतलीको घर, न्याय प्रेमी, चतुरेको दाउपेच, घनचक्करलगायत करिब तीन दर्जनभन्दा बढी नाटक निर्देशन गरेका उनले यतिकै सङ्ख्याको नाटक अभिनय पनि गरेका छन्। देशमा एउटा नाट्य एकेडमी र गुरुकुलका लागि आफ्नो भवन बनाउने सपना पालेका सुनील पोखरेलको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा।

 

आइतबार, पौष २५, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)