
रातोपाटी
रामचन्द्र अघिकारी पछिल्लो समय ‘गोप्चे काजी’ को रूपमा चर्चित छन्। यो परिचय उनले हास्य शृङ्खला ‘मेरी बस्सै’बाट पाएका हुन्। उनी अभिनयमा सर्वत्र चिनिएको भूमिका भने ‘पुन्टे दमाई’ हो। २०४६ मा निर्माण भएको टेलिसिरियल ‘टाढाको बस्ती’मा उनले यो भूमिका निर्वाह गरेका थिए।
२०३५ बाट अभिनय थालेका अधिकारीले डेढ दर्जन नाटक, थुप्रै टेलिसिरियल र ठूला पर्दाका ४ सयभन्दा बढी फिल्म अभिनय गरेका छन्। तर उनलाई सर्वत्र चिनाउने काम भने टेलिसिरियल नै छ। ४ दशकभन्दा बढी समय कलाकारितामा बिताएका अधिकारी सोझा कलाकारमध्येका एक हुन् । त्यसैले त उनले कलाकारिताबाट ठूलो उपलब्धि केही गर्न सकेका छैनन्। कलाकारिताबाट राम्रै नाम कमाए पनि दाममा भने अधिकारीको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा।
नेवारी खाजा आहा !
मनपर्ने खाना ढिँडो हो। पहिले आमाले भाइबहिनीलाई माया गरेर भात र मलाई ढिँडो दिनुहुन्थ्यो। त्यो समय ढिँडो हेर्नै मनलाग्दैन थियो । दाल, भात, तरकारी पनि मनपर्छ। खानेकुरोमा मीठो नलाग्ने केही छैन। माछा, मासुलगायत खान हुने सबै चिज खान्छु।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया