मङ्गलबार, १९ अगस्ट २०२५

थपिए ६८० जना कोरोना संक्रमित, २ जनाको मृत्‍यु

News Image
• • •

नेपालमा पछिल्लो २४ घण्टामा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ९५ जनाकाे नमुना परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको हाे।

त्यसैगरी पछिल्लो २४ घण्टामा एक हजार ८३५ जन संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्‍यु भएको छ।

हाल देशभर १९ हजार ४०० संक्रिय संक्रमित छन्।

मंगलबार, फाल्गुण ०३, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)