आइतबार, ०३ अगस्ट २०२५

एमसीसीविरुद्ध आज पनि प्रहरी र प्रदर्शनबीच तानातान (फोटो फिचर) 

सनीराज शाक्य

सनीराज शाक्य

काठमाडौं
News Image
• • •

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध आज पनि प्रदर्शन भएको छ।

शुक्रबार काठमाडाैँकाे नयाँ बानेश्वरमा विभिन्न राजनीति दलहरुले एमसीसीविरुद्ध विरोध प्रदर्शन गरेका हुन्।

माओवादी केन्द्रका जनवर्गीय संगठन, जबस मोर्चा, संयुक्त जनआन्दोलन समितिलगायतले प्रदर्शन गरेकाे हाे।

संसदमा एमसीसी टेबल भएपछि काठमाडाैँमा पटक-पटक विराेध प्रदर्शन भइरहेका छन्।

बिहीबार पनि प्रतिनिधिसभाबाट एमसीसी पास गर्ने लागेको भन्दै संगठन र मोर्चाहरूले  प्रदर्शनमा उत्रिएका थिए। 

शुक्रबार, फाल्गुण १३, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)