बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्ट्री (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले ‘नेपालबाट राजतन्त्र हटाएर के पायाैँ ?’ भन्ने प्रश्न उठाएका छन्। शुक्रबार माेरङकाे रतुवामाईमा आयाेजित सभालाई सम्बाेधन गर्दै उनले यस्ताे प्रश्न उठाएका हुन्।
‘देशको अर्थतन्त्रको नास गर्याैँ, भाइ–भाइ लडेयौँ समाजमा तथानामका जातीय, वर्गीय द्वन्द गर्याैँ। नेपाली जनताले रगत बगाए,’ प्रवक्ता शाहीले भने,‘वास्तममा राजतन्त्र हटाएर के पायौँ ? नेपाली जनता र देशले के पाए?’
उनले यो देशमा विदेशीवादभन्दा नेपालमा सुहाउँदो वादकाे आवश्यकता भएकाे बताए।
‘स्वदेशी विचारसहित संवैधानिक राजतन्त्र र जनताबाट प्रतक्ष निर्वाचित प्रधानमन्त्री यो देशको साशन व्यवस्था कायम गर्नुपर्छ,’ उनले भने।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया