बिएल संवाददाता
युद्धकालीन समयमा पनि सत्ताकाे धम्किदेखि नडराएका राेल्पाली माओवादी कार्यकर्ताहरूले पछिल्लाे पटक धमाधम पार्टी छाेड्न थालेका छन्।
गंगादेव गाउँपालिका–६ का २० जना माओवादी कार्यकर्ताहरूले सामूहिक रूपमा पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) राेजेका हुन्।
गंगादेव गाउँ कमिटी सदस्य खिमबहादुर खड्कासहित दर्जनाै माओवादी कार्यकर्ताहरूले एमाले प्रवेश गरेका हुन्।
कार्यक्रम माओवादी केन्द्रबाट कल्पना खडका, भीमबहादुर खड्का, मोहनलाल ओली, प्रविन वली, धन बहादुर राना, जनक वली, उपेन्द्र खड्का, मानसिङ वली, सर्जन वली, बीरबहादुर वली, कमल वली, मोहन वलीले एमाले प्रवेश गरेका छन्।
त्यसैगरी, नेपाली कांग्रेसबाट भीमकुमार वली, नवीन भण्डारी, रोशन भण्डारी, प्रदीप भण्डारी, कौशिला वली, भीमबहादुर खत्री, दिपक रानाले एमाले राेजेका हुन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया