आइतबार, ०३ अगस्ट २०२५

रातो मच्छिन्द्रनाथको स्नान

• • •

वैशाख कृष्ण पक्षको प्रतिपदादेखि सुरु भएको रातो मच्छिन्द्रनाथको जात्रा वैशाख शुक्ल पक्षको प्रतिपदाको दिन रथयात्रा गर्ने चलन छ।

रातो मच्छिन्द्रनाथ जात्रा सुरु भएको छ। हिजाे (आइतबार) रातो मच्छिन्द्रनाथलाई स्नान गराएर आज (साेमबार)बाट रथ बनाउन सुरू गरिएकाे हाे।

सोमबार, बैशाख ०५, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!