ईश्वरी राई (इशु)
चाबहिलको सेन्ट लरेन्स कलेजका संयोजकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विरुद्ध विद्यार्थीहरुले माइतीघरमा प्रदर्शन गरिरहेका छन्।
उनीहरुले यौन दुर्व्यवहार गर्ने संयोजकलाई कडा कारबाहीको माग गर्दै बिहीबार माइतीघरमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सेन्ट लरेन्स कलेज, मदन भण्डारी मेमाेरियल कलेज, लुम्बिनी एकेडेमी र कान्तिपुर एकेडेमीका विद्यार्थीहरु सहभागी छन्।
यसअघि सेन्ट लरेन्स कलेजका विद्यार्थीहरुले यौन दुर्व्यवहारकाे विराेधमा प्रहरी वृत्त, गौशालामा आएर प्रदर्शन गरेकाे थिए।
सेन्ट लरेन्सका विद्यार्थीहरूले कलेजका संयोजक जनार्दन अधिकारीले दुर्व्यवहार गरेको भन्दै मंगलबार प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी दिएका छन्।
संयोजक अधिकारीलाई प्रहरीले पक्राउ गरिसकेकाे छ भने अनुसन्धानका लागि अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।






‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया