सुरेन्द्र राना ‘घुमफिरे’
२६औँ पटक सगरमाथा आरोहरण गरेर काठमाडाैँ फर्किएका कामिरिता शेर्पालाई यम्बु थामीछो किदुक तथा माउन्टेन गाईड एसोसिएसन अफ नेपाल (मोगान)द्वारा विमानस्थलमा भव्य स्वागत गरिएको छ।
उनले गत मे ७ को नेपाली समयअनुसार सनिबार साँझ ६ बजेर ५५ मिनेटमा सगरमाथा (८८४८.८६ मिटर) को शिखर आरोहण गरेका थिए। एक्सपिडिसन अपरेटर अफ नेपाल (इओए) को व्यवस्थापनमा सेभेन समिट ट्रेकबाट ११ जना आरोही शेर्पा सगरमाथाको चुचुरोसम्म डोरी टाँग्न सफल भएका हुन्।
उनी आज (शुक्रबार) साेलुखुम्बुबाट काठमाडाैँ फर्किएका हन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया