रविन पुन मगर (आइडु)
थबाङ्ग खोलस्थित धर्मशाला र लाबाङ जोड्ने झोलुङ्गे पुल पार गर्दै जन्तीहरु। साथमा माइती पक्षले दाइजोको स्वरुप दिएको डोकोमा हुन्ना/हुन्डा। सिमसिम पानी छाता ओढेर। रुकुम पूर्वकाे मगर समुदायमा छोरीको बिहे गरिदिए पश्चात यस्ता जिन्सी सामानहरु पनि दाइजोको रुपमा दिने चलन छ।
हेर्नुहाेस् तस्बिरहरू :
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया