ध्रुब बस्याल
पदयात्राका लागि निक्कै उत्तम मानिने पाइलट बाबा आश्रममा शनिबारकाे दिन काठमाडाैँ उपत्याका लगायतबाट मानिसहरू घुम्नकाे लागि आउने गर्छन्। भक्तपुरकाे सूर्यविनायकबाट करिब एक घण्टाकाे समयमा पैदय यात्रापछि पुगिने यहाँबाट काठमाडाैँ, ललितपुर र भक्तपुरका सुन्दुर दृश्य देख्न सकिन्छ।
काठमाडाैँबाट नजिक र शान्त/मनाेरमस्थल भएकाेले यहाँ आन्तरिक पर्यटककाे आकर्षण बढ्दाे छ। पदयात्राकाे लागि उचित रहे पनि अहिले यहाँ सडक पुगेकाे छ।
पाइलट बाबा आश्रममा अवस्थित सोमनाथ मन्दिर दर्शनका लागि पनि पर्यटकहरु आउने गर्छन्। भारतीय एयर फोर्सका फाइटर पाइलट कपिल सिंहको नामबाट यस ठाउँको नाम पाइलट बाबा आश्रम राखिएकाे स्थानीयहरूकाे भनाइ छ। पाइट बाबा बेला बेलामा यहाँ आएर बस्ने पनि गर्छन।
हिजाेआजा यहाँ ध्यान गर्न रूचाउने र हरियाली डाँडामा फाेटाे खिच्न तथा टिकटक भिडियाे बनाउनेहरू आकर्षण बढेकाे छ।
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया