बिएल संवाददाता
नेपाल स्वयंसेवी रक्तदाता समाजले काठमाडौंमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
बिहिबार महानगरपालिको वडा २८ स्थित बागबजारको अराधन कम्प्लेक्स्मा रक्तदान कार्यक्रम सम्पन्न गरेको हाे।
कोभिडको बढ्दो ग्राफलाई मध्ये नजर गर्दै बिरामीको उपचारमा सहजता बनाउन कार्यक्रम आयोजना गरिएको नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले बताएका छन्।
उनले भने– ‘कोभिडको समयमा रगन अभावका कारण धेरै समस्या भएको थियो। तर पुन यही समस्या नदोहोरियोस भन्ने हेतुका साथ कार्यक्रम आयोजना गरेका छौँ। ’
यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाजको आह्वानलाई सार्थक बनाउँदै सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमको आयोजना गरिएको संघका जिल्ला अध्यक्ष तथा कार्यक्रमका सभापति चन्द्र रणपहेलीले बताए।
कार्यक्रमकाे प्रमुख अतिथिका रुपमा संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठ,बिशेष अतिथि नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघ बागमती प्रदेशका सचिव तथा केन्द्रीय सदस्य राज कार्की रहेका थिए।
भने उक्त कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ५७ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका थिए।

यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया