
बिएल संवाददाता
दाङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमो ट्रकका सहचालक रुपन्देहीको रोहिनी गाउँपालिका– ६ का सखर खाँ रहेका छन्।
उनको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख (स्पेक्टर) झविन्द्र परियाले जानकारी दिए। खाँको शवलाई अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।
ट्राफिक प्रहरी प्रमुख परियारकाअनुसार घोराहीबाट भैसीको छाला बाकेर भैरहवा तर्फ जाँदै गरेको लु २ ख ५९३ नम्बरको ट्रक घोराही–३ चौपट्टाको ओरालोमा बुधबार दिउँसो साढे १ बजे दुर्घटनामा परेको हो। ट्रक ब्रेके फेल भएर दुर्घटना भएको देखिने उनले बताए।
ट्रक पल्टिएपछि अहिले बाटो अबरुद्ध भएको छ। बाटो खुलाउनका लागि प्रहरी परिचालन गरिएको छ।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया