मङ्गलबार, २३ सेप्टेम्बर २०२५

मेरो मत मूल्य व्यवस्थापनलाई

अन्नपूर्ण पोष्ट

अन्नपूर्ण पोष्ट

प्रा.डा. बालमुकुन्द रेग्मी
News Image
• • •

२०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदान गर्दा दल वा उम्मेदवार चयन कसरी गर्ने भन्ने प्रश्न टड्कारो भएर अगाडि आएको छ। दल र उम्मेदवार आआफ्नो चुनावी घोषणापत्रमार्फत मतदाताको मत

साथै विदेश नीति, सुरक्षा नीति, स्वास्थ्य नीति, जनसंख्या नीति, भू–उपयोग नीति, श्रम नीति र अन्य जल्दाबल्दा सबालमा बहस चलाउनेछन्।

आफूलाई मतदाताको स्वार्थको प्रतिनिधित्व गर्न र मौका पाए जनतालाई सुशासनको प्रत्याभूति दिन इमान्दार र सक्षम उम्मेदवारको रूपमा प्रस्तुत गर्नेछन्। मतदान गर्दा म (मतदाता) उम्मेदवारको चरित्र, विश्वसनीयता, इमान्दारिता, रचनात्मकता र कार्यक्षमताबारे पक्कै सोच्नेछु।

शुक्रबार, भाद्र २४, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!