
सुनिल कार्की
पाल्पामा साँखर्दी खोलाले बगाएर बेपत्ता भएका निस्दी १ अर्मलाका अन्दाजी ३५ वर्षीय टंकबहादुर बराई मृत भेटीएका छन।
बडा दशैंको टिका लगाएर ससुराली गएर फर्किने क्रममा रामपुर नगरपालिका १ र निस्दी गाउँपालिका १ को सिमानामा रहेको साँखर्दी खोलाले हिजो दिउँसो बराईलाई बगाएको थियो।
बराई २ जना साथी लिएर दशैं मान्न निस्दी २ सुकेकोट ससुराली गएका थिए। उनीहरु फर्किने क्रममा शुक्रबार अपरान्ह रामपुर १ कठैडाडा बाट साँखर्दी खोला हुँदै निस्दी १ डोकोडाँडा फर्केका थिए। उनका साथीहरु चन्द्र बहादुर आले र नेश्नल राना खोला तरेका थिए। एक जना अर्का साथीसहित खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख जनक बहादुर शाहीले जानकारी दिए।
आज (शनिबार) बिहानैबाट बेपत्ता बराईको स्थानीय र केलादी प्रहरी चौकीको संयुक्त टोलीले खोजी कार्य सुरु गरेका थिए।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया