
सनीराज शाक्य
६९औँ प्रहरी दिवसको अवसरमा ललितपुर प्रहरीले कार्यक्रमको सम्पन्न गरेको छ।
शुक्रबार ललितपुर स्थित पाटन दरबारमा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा मुख्य अतिथिका रुपमा ललितपुरका प्रमुख जिल्ला अधिकारी श्री जय नारायण आचार्य, प्रहरी परिसर जावालखेल ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक यज्ञ विनोद पोखरेलको सहभागिता थियो।
प्रहरी दिवसको अवसरमा कार्यक्रममा प्रहरीले ब्याण्ड डिस्पलले गीतसगीतको आयोजना गरेको थियो।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया