ममता आचार्य
अन्तर्राष्ट्रिय विकास सम्बधी अमेरिकी सहयोग नियोग (युएसएड) क्लिन एयर र काठमाडौँ महानगरपालिकाले खुल्ला चित्र प्रतियोगिता गरेको छ।
‘वातावरणले हाम्रो स्वास्थ्यलाई कसरी असर गर्छ’ भन्ने विषयमा आइतबार बसन्तपुर दरबार स्क्वायरमा खुला चित्रकला प्रतियोगिता गरिएकाे हाे।प्रतियाेगितामा १० विद्यालयका ६१ जना विद्यार्थी तथा प्रतियाेगीकाे सहाभागी थिए।
महानगरपालिकाले हरेक वर्ष यस्ताे कार्यक्रम गर्छ। उसले यसवर्ष युएसएड क्लिन एयरसँगकाे सहकार्यमा प्रतियाेगिताकाे आयाेजना गरेकाे हाे।
उत्कृष्ट प्रतिस्पर्धीलाई प्रमाण पत्रसहित सम्मान गरिनुका साथै थप प्रतिस्पर्धाकाे लागि थाइल्याण्ड पठाइने महानगरले जनाएकाे छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया