बुधबार, २० अगस्ट २०२५

चावहिल क्षेत्रमा गगन थापाको घरदैलो (फोटो फिचर)

News Image
• • •

काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार दिएका कांग्रेस महामन्त्री गगनकुमार थापाले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्। 

सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थापाले शुक्रबार चावहिल क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छन्।

एमालेका उम्मेदवार राजन भट्टराईसँग प्रतिस्पर्धामा रहेका थापाले घरदैलो कार्यक्रममा क्रममा जनतालाई कहिल्यै निराश नबनाउने गरी आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। 

२०७० र २०७४ मा सोही क्षेत्रबाट निर्वाचित थापा यसपटक पनि चुनावी मैदानमा छन्।

 


 

शुक्रबार, कार्तिक १८, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)