बिएल संवाददाता
सामसङ कम्पनिको ए-०४ स्मार्ट फोन नेपाली बजारमा सार्वजनिक भएको छ। साे फाेन शुक्रबार सार्वजनिक भएकाे हाे।
यो फोनको क्यामरा गुणस्तरमा सुधार ल्याएको र प्रयोगकर्ताले मन पराउने कम्पनीको भनाइ छ।
ग्यालेक्सीको ए-०४ मा रहेको ५० एमपी क्यामरा किफायती दायरामा उत्कृष्ट अपग्रेड रहेको छ।
त्यस्तै उक्त फोनमा पाँच हजार एमएएचइन-बक्स ब्याट्री, ६.५ फुल स्क्रिन र डल्बी एटमसको आवाजसँगै ग्यालेक्सी ए-०४ ले सबै कार्यक्रम र चलचित्रको उत्कृष्ट आनन्द दिने कम्पनीले बताएको छ।
साे फाेनमा दुइटा याम र स्टोरेज कन्फिगरेसनका साथमा उपलब्ध रहेको बताइएको छ।
चार जिबी प्लस ६४ जिबी भेरियन्टको मूल्य १६ हजार नौ सय ९९ तोकिएको छ भने तीन जिबी प्लस ३२ जिबी भेरियन्टको मूल्य १४ चौध हजार नौ सय ९९ रहेको कम्पनीले जनाएको छ। यो स्मार्ट फोन कालो, कपर र हरियो गरी तीन रङमा बजारमा पाउन सकिन्छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया