हिमाल खबर
पाँच वर्षअघि कञ्चनपुरमा १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा जिल्ला प्रहरी प्रमुख थिए, प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट। नागरिकताका आधारमा स्थायी ठेगाना दार्चुला भए पनि बसाइँसराइ लिइसकेका उनी सामाजिक र व्यावहारिक रूपमा कञ्चनपुरका बासिन्दा हुन्। निर्मला प्रकरण जेलिनुमा उनी कञ्चनपुरको प्रहरी प्रमुख हुनुलाई पनि एउटा कारण मानिन्छ।
प्रहरीको नीति अनुसार, प्रहरी–कर्मचारीको पदस्थापन गृहजिल्ला (काठमाडौं उपत्यका बाहेकको हकमा)मा गर्न पाइँदैन। तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ठाकुर ज्ञवाली (जो पछि प्रहरी महानिरीक्षक बने)को टोलीले नीति विपरीतको सरुवालाई पनि उक्त हत्याकाण्ड गिजोलिनुको कारण मानेर प्रतिवेदन तयार पारेको थियो। किशोरीको खोजबिनका लागि अनुरोध गर्न गएकालाई प्रहरीले भोलिपल्ट आउन भनी फर्काइदिएपछि स्थानीयमा आक्रोश फैलिएको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया