ध्रुब बस्याल
थापाथलीका सुकुम्बासीले नयाँ बानेश्वरमा धर्ना दिएका छन्।
आफ्नो विभिन्न माग राख्दै उनीहरुले सोमबार माइतघर हुँदै बानेश्वरमा शान्तिपूर्ण धर्ना दिएका हुन्।
उनीहरुले ‘उठिबासको त्रास बन्द गर’, ‘जिल्ला भूमी आयोगको कामलाई तीव्र गरियोस्’, ‘उपयुक्त विकल्पको खोजी गरि व्यवस्थापन गरियोस्’, ‘हाम्रो मानव अधिकार खोई?’ लगायतका नारा लगाइरहेका छन्।
हेर्नुहाेस् तस्विरहरू–
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया