रविन पुन मगर (आइडु)
सुकुम्बासीले व्यवस्थापनको माग गर्दै काठमाडौंकाे नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्।
थापाथलीलगायत काठमाडौंका विभिन्न स्थानमा बसोबास गर्दै आएका सुकुम्बासीले साेमबार र्यालीसहित प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीले भूमीसम्बन्धी कानून, जमिनमाथिको अधिकार सुनिश्चित, विकल्पसहितको बास अधिकार र उठिबासको त्रास अन्त्य गर्न माग गरेका छन्।
उनीहरुले 'सुरक्षित बसोबास, उठिबासले समाधान दिँदैन, भूमिसम्बन्धी ऐनको कानुनी आधार पुरागर, उठिबासको त्रास बन्द गर' लगायतका नारा लगाएका थिए।
उक्त प्रदर्शन संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको आव्हानमा गरिएको थियो। सुकुम्बासी व्यवस्थापनको सवालमा आपसी समझदारी, वार्ता र छलफलको माध्यमबाट सदाका लागि समाधान खोज्न अनुरोध समेत गरिएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया