ध्रुब बस्याल
नेपाल मानव अधिकार संगठनले ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा धर्ना दिएको छ। मानव अधिकार संगठनले शुक्रबार माइतीघर अगाडि प्रदर्शन गरेको हो।
उक्त शान्तिपूर्ण आन्दोलनमा ‘संक्रमणकालीन न्यायको बहानामा नियमित फौजदारी प्रणली अवरुद्ध नपारियोस्’, ‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ लगायत नारा लगाइएको छ।
कार्यक्रममा विभिन्न अधिकारकर्मी तथा अधिवत्ताहरुको उपस्थिति रहेको थियो।
हेर्नुहाेस् तस्विरहरू–












पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया