बिएल संवाददाता
पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीले नेपालका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था उपयुक्त नहुने बताएकी छन्।
मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आयोजित विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले संविधान संशोधनको विषयमा आफ्नो निष्कर्ष सुनाएकी हुन्।
उनले भनिन्, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो देशको लागि उपयुक्त हुँदैन भन्ने मेरो निष्कर्ष छ।’
कार्यक्रममा एमाले अध्यक्ष केपी ओली, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनाललगायत साना कम्युनिष्ट दलका नेताहरू सहभागी थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया