मङ्गलबार, २३ सेप्टेम्बर २०२५

देउवाले किन पटक–पटक माफी मागे आफ्नै पार्टीकी यी नेत्रीसँग?

देशसञ्चार

देशसञ्चार

ईश्वरी बराल
desh sanchar
• • •

राजनीतिक दलहरुले शनिबार समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाएका छन्। सबैजसो दलमा प्रत्यक्ष निर्वाचित महिलाको संख्या कम हुँदा समानुपातिकबाट ३३ प्रतिशत पुर्‍याउनुपर्ने बाध्यकारी अवस्थामा दलहरुले महिला उम्मेदवार चयन गरेका छन्। नेपाली कांग्रेसमा पनि त्यस्तै अवस्था छ।

प्रत्यक्षमा ५७ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ ३२ सिट प्राप्त गरेको छ। ५७ मध्ये एक जना महिला मात्रै प्रत्यक्षमा निर्वाचित भइन्। तसर्थ समानुपातिकतर्फ महिला धेरै समेट्नुपर्ने भएकाले ३२ जनामध्ये तीन जना मात्रै पुरुष छन्। दलले समानुपातिकको सूची आयोगमा बुझाउँदै गर्दा समानुपातिक सांसदको बन्दसूचीमा परेर चयन नभएकाहरुले असन्तुष्टि व्यक्त गरेका छन्।

आइतबार, मंसिर २५, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)