हिमाल खबर
जाजरकोटको कुशे गाउँपालिकाकी १७ वर्षीया प्रतिमा रोकाया बाल क्लबको माध्यमबाट गाउँमा रहेको बालविवाह र बालश्रम विरुद्ध लड्दै आएकी छन्।
कुशे गाउँपालिका-८ बिजुलीडाँडाकी १७ वर्षीया प्रतिमा रोकाया कक्षा १२ मा पढ्छिन्। बिजुलीडाँडास्थित जुरेली सामुदायिक बाल क्लबकी अध्यक्ष उनी त्यही क्लबबाट गाउँमा रहेको बालविवाह र बालश्रम जस्ता चलनको विरुद्ध लड्दै आएकी छन्।
जिल्ला सदरमुकाम खलंगाबाट टाढा रहेको बिजुलीडाँडाका अधिकांश बासिन्दाका पेशा पेशा कृषि हो। तर‚ खेतीपातीबाट अन्नपातले एक वर्ष खान पुग्दैन। त्यसैले यस गाउँका प्रायः पुरुष रोजगारीका लागि भारत जान्छन्। प्रतिमाका बुवा पनि त्यसरी नै भारत पुगेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया