बुधबार, २७ अगस्ट २०२५

महिला हिंसाका १० हजार घटना : बाबुदेखि शिक्षकसम्म यौन पीडक

अनलाइनखबर

अनलाइनखबर

अमृत चिमरिया/पुष्पराज चौलागाईं
News Image
• • •

१४ वर्षकी बागमती (परिवर्तित नाम) कक्षा ६ मा पढ्दै थिइन् । सामान्य परिवारमा हुर्कंदै गरेकी उनी बुवा, आमा, एक भाइ र एक बहिनीसहितको परिवारमा बस्दै आएकी थिइन् । बागमती माथि ११ महिना अगाडि एउटा अकल्पनीय घटना भयो । आमा सञ्चो नभएर उपचार गर्न काठमाडौं गइन् । सोही रात बुवाले उनलाई जबरजस्ती गरे ।

‘हाम्रो सानो घर हो, अँगेनाको छेउमा लहरै सबै जना सुत्ने गरेका थियौं । ममी काठमाडौं उपचार गर्न जानुभएको बेला बुबाले मलाई जबरजस्ती गर्नुभयो’ किशोरीले सुनाएको घटना उद्धृत गर्दै कान्ति बाल अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) की ‘फोकल पर्सन’ पुष्पा घिमिरेले भनिन्, ‘उनले प्रतिकार गर्न खोजेकी रहिछन् तर सकिनछिन् ।’

सोमबार, फाल्गुण २२, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)