हिमाल खबर
ब्यांक तथा वित्तीय संस्थाको ऋण नतिर्ने अभियानको नेतृत्व गरेका व्यवसायी प्रसाईंले वित्तीय क्षेत्रमा अस्थिरता निम्त्याउने सार्वजनिक अभिव्यक्ति दिंदै आएका छन्।
उनले वित्तीय प्रणालीलाई ललकारेका मात्रै छैनन्, ऋण उठाउन आउने ब्यांकरलाई मोसो दल्न उक्साएका छन्। ब्यांकरहरू मात्रै होइन, वित्तीय प्रणालीको नियामक नेपाल राष्ट्र ब्यांकका अधिकारीहरूलाई समेत वित्तीय प्रणाली विरोधी पछिल्ला गतिविधिले झस्काएको छ। प्रसाईं र उनी संलग्न कम्पनीहरूले ब्यांक तथा वित्तीय संस्थाबाट निकालेको ऋण पाँच अर्बभन्दा बढी रहेको प्रसाईँ आफैंले सार्वजनिक गरेका छन् ।
वित्तीय क्षेत्रबारे अराजक अभिव्यक्ति र गतिविधि सञ्चालन गरिरहेका प्रसाईं स्वयंले ब्यांक तथा वित्तीय संस्थाको ऋण लिंदा भने छलकपट गरेको संवैधानिक निकायले औंल्याएको छ।
प्रसाईंले जग्गा धितो राखेर ऋण लिंदा कर छली गरेको हुन सक्ने अथवा ब्यांक तथा वित्तीय संस्थासँग मिलेर धितोको अधिक मूल्याङ्कन गराई निक्षेपकर्ताको रकम दुरुपयोग गरेको हुन सक्ने महालेखा परीक्षकको कार्यालयले औंल्याएको हो।
महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनले प्रसाईंको नाम उल्लेख नगरी वित्तीय दुरुपयोगको यो घटनाको फेहरिस्त प्रस्तुत गरेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया