बाह्रखरी
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले तेस्रो उपराष्ट्रपति पाएको छ ।
शुक्रबार संघीय संसद् भवन नयाँ वानेश्वरमा भएको निर्वाचनबाट रामसहायप्रसाद यादव विजयी भएसँगै देशले तेस्रो राष्ट्रपति पाएको हो ।
गठबन्धन दलको तर्फबाट उमेदवार बनेका यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै विजयी हासिल गरेका हुन् । उनले संघ तर्फ १८४ र र प्रदेश तर्फ ३२९ मत मत प्राप्त गरे ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया