शुक्रबार, ०८ अगस्ट २०२५

महत्त्वपूर्ण पदहरुमा ३ पार्टीको ‘शक्ति सन्तुलन’, के भन्छन् विश्लेषक ?

रातोपाटी

रातोपाटी

शम्भु दंगाल
Symbolic photo
• • •

गत मंसिर ४ गते भएको निर्वाचनपछि राजनीतिक दलहरुले प्राप्त गरेको शक्ति र राजनीतिक गठजोडका आधारमा राज्यका ३ महत्त्वपूर्ण पदहरुको बाँडफाँट सम्पन्न गरेका छन् । जसअनुसार नेपाली कांग्रेसले राष्ट्रपति, नेकपा एमालेले प्रतिनिधि सभाको सभामुख र माओवादी केन्द्रले प्रधानमन्त्री पद पाएका छन् । 

देशका मुख्य ३ दलको हातमा ३ वटा महत्त्वपूर्ण पदहरु बाँडफाँट हुन पुगेको छ । फरक फरक दलले राज्यका फरक फरक निकायको नेतृत्व गर्दा के राज्यको शक्ति सन्तुलन कायम गर्न सहज होला त ? हामीले केही राजनीतिक विश्लेषहरुसँग यसबारे जिज्ञासा राखेका छौँ : 

बिहिबार, चैत्र ०९, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!