मङ्गलबार, २३ सेप्टेम्बर २०२५

१० तस्बिरमा कीर्ति सुरेश

News Image
• • •

भारतीय अभिनेत्री हुन्, कीर्ति सुरेश। उनी एक अभिनेत्रीका साथै गायिका, डान्सर र मोडल पनि हुन्। जसले कयौँ तमिल फिल्म र तेलूगस फिल्ममा  अभिनय गरिसकेकी छिन्।

आफ्नो अभिनयको कारण दर्शकलाई आकर्षित गर्न सफल भएकी उनले नेश्नल फिल्म अवार्ड पनि जितिसकेकी छिन। आफ्नो अभिनयको कारण ख्याती कमाउन सफल भएकी उनै अभिनेत्रीको १० तस्बिर :

शुक्रबार, चैत्र १०, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!