बिएल संवाददाता
महिला ओलम्पिक फुटबलको एसियाली छनोटको पहिलो चरणको खेल यही चैत २२ र २५ गते हुने भएकाे छ।
सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले पत्रकार सम्मेलन गरी चैत २२ र २५ गते नेपाल र भियतनामको राष्ट्रिय महिला टोली सम्मिलित छनोट खेलहरू सञ्चालन गर्न लागेको जनाएको हाे।
उक्त खेलमा नेपाल र भियतनामबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल दशरथ रगंशालमा बेलुका ६ बजे हुनेछ।
एसियाका ७ वटा समूहमा विभाजित टिमबाट समूह विजेता दोश्रो चरणमा पुग्ने छन्। सो प्रतियोगिता खेल्नका लागि भियतनाम टोली चैत २० गते नेपाल आइपुग्ने छ। उक्त प्रतियोगितका लागि एन्फाले एमडीएसी स्पोर्टस प्रालिलाई मार्केटिङ र ब्रोडकास्टिङ अधिकार दिएको बताएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया