ध्रुब बस्याल
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे नवाैँ राष्ट्रिय महाधिवेशनले नेपालमा विद्यमान जातिकाे सट्टा ‘कम्युनिस्ट’ (communist) शब्दकाे पहिलाे अक्षर ‘सी’ राख्ने निर्णय गरेकाे छ। अहिले विप्लव नेतृत्वकाे नेकपाका अधिकांश सदस्यहरुले आफ्नाे नामकाे पछाडि थरकाे सट्टा सी लेख्ने गरेका छन्।
नेपाली समाजमा जातको आ-आफनो इतिहास, मुल्य/मान्यता, सभ्यता, संस्कार, संस्कृति र चाड पर्वहरु रहे पनि भौतिकवादी एवम् वैज्ञानिक बनाउनु, जीवनलाई अध्ययन र श्रममा जोड्ने, राजनीतिक कार्यलाई उत्पादन कार्यमा जोड्ने, निजी जीवनलाई सामाजिक जीवनसँग जोड्नु यसकाे अवधारणा रहेकाे छ। पुराना जातिहरु ‘सी’ जातिमा रुपान्तरण भएसँगै समाजमा विद्यामा कुसंस्कार, शाेषण र जातीयसँगै अन्य विभेदहरु अन्त्य हुने नेकपाकाे विश्वास छ।
यसै अवधारणाका अगुवा, नेकपाका केन्द्रीय सदस्य तथा श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल ‘सि’ (विश्वकर्मा)सँग ‘सी’ जातिका विषयमा रहेर बिएल नेपाली सेवाका लागि ध्रुब बस्यालले गरेकाे भिडियाे कुराकानी प्रस्तुत छ:
भिडियाे:
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया