बिएल संवाददाता
नेपालका स्पिनर सन्दीप लमिछाने एसीसी प्रिमियर कपको प्लेयर अफ द सिरिज चुनिएका छन्।
एसीसी कपको सिरिजमा सन्दीपले ५ खेलमा १३ विकेट लिएका थिए। मगंलबार भएको फाइनलमा नेपालले युएईलाई हराउँदै एसिया कपमा छनोट भएको छ।
त्यस्तै, युएइका वृत्य अरविन्द उत्कृष्ट ब्याटर र ओमानका बिलाल खान उत्कृष्ट बलर चुनिएका छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया