
क्यापिटल
मलेसियाको वायुसेवा कम्पनी एयर एसियाको भगिनी संस्था थाई एयर एसियाको नेपालमा ‘जनरल सेल्स एजेन्ट’ (जिएसए) लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री गंगा दाहाल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा फरक–फरक ‘लबिङ’ मा लागेका छन्।
एयर एसियाले विगतमा नेपाल उडान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने १८ करोड रुपैयाँ अझै तिरेको छैन। तर, त्यही कम्पनीको भगिनी एयरलाइन्स ल्याउन प्रधानमन्त्रीपुत्री गंगा र पूर्वप्रधानमन्त्री देउवापत्नी आरजु लागिपरेको पर्यटन मन्त्रालय उच्च स्रोतले जानकारी दियो।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया