बिएल संवाददाता
जिम्बावेमा हुने विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले आइतबार २२ सदस्यको प्रारम्भिक घोषणा गरेको हो।
रोहित कुमार पौडेलको कप्तानीमा ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, करण केसी, सोमपाल कामी, ललित राजवंशी, भीम सार्की, अर्जुन साउद, प्रतिश जिसि, मौसम ढकाल, देव खनाल, सन्दीप जोरा, किशोरी महतो, सूर्य तामाङ, कमल सिंह ऐरी टोलीमा परेका हुन्।
आगामी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुने छनोट प्रतियोगितामा नेपालसहित वेष्ट इन्डिज, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, नेपाल, अमेरिका र यूएईले प्रतिस्पर्धा गर्नेछन्।

क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया