बिएल संवाददाता
काठमाडौँमा जारी सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत सातदोबाटो युथ क्लब फ्रेन्ड्स क्लबसँग पराजित भएको छ।
बिहिबार एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेन्ड्सले सातोबाटोलाई ४:० ले पराजय गरेको हो। खेलको पहिलो मिनेटमै रफिज अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए। त्यस्तै, खेलको ५५ औं मिनेटमा कप्तान प्रकाश बुढाथोकीले गोल गरेर फ्रेन्ड्सलाई दोस्रो सफलता दिलाए।
यता,खेलको ८७ औं मिनेटमा टोरिस जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई ३:० को अग्रता दिलाए। खेलको ९० औं मिनेटमा जेब्रिनले व्यक्तिगत दोस्रो गोल गरेर फ्रेन्ड्सलाई सफलता दिलाए।
यस जितसँगै फ्रेन्ड्सले २१ खेलमा २४ अंक जोडेको छ भने सातोबाटोले २१ खेलमा २९ अंक जोडेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया