बिएल संवाददाता
काठमाडौँमा जारी सहिद स्मारक 'ए' डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ।
आइतबार एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टार मनाङसँग १-० ले पराजय भएको हो। खेलको ३८औँ मिनेटमा मनाङका लागि चेतन कुमार थारुले गोल गरेका थिए। यस जितसँगै मनाङ आफनो छैटौँ जित हात पारेको हो।
थ्री स्टार हराएसँगै मनाङ २८ अंक जोडेर खेल तालिकाको १०औँ स्थानमा उक्लिएको छ भने थ्री स्टार २६ अंक जोडेर ११औँ स्थानमा छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया