हिमाल खबर
आठौं शताब्दीको अन्त्यतिर तिब्बतमा प्रजाको दुःख देख्नै नसक्ने राजा थिए, मुने चेन्पो। बौद्धमार्गी उनले जनताको गरीबी र अभाव सधैंलाई अन्त्य गर्न उपाय सोचे- राज्यभरिका मान्छेको धनसम्पत्ति जम्मा गरी सबैलाई बराबर बाँड्ने।
आफन्त र भारदारहरू असहमत रहँदारहँदै राजाले कार्यान्वयनमा लगेको यस्तो नीतिले तत्काललाई काम पनि गर्यो। तर, केही समयपछि नै गरीबी र असमानता उसै गरी प्रकट भइहाल्यो। राजाले दोस्रो पटक पनि त्यही नीति लिए, परिणाम उही दोहोरियो। तेस्रो पटकमा उनलाई आफ्नै आमा र भाइले विष खुवाएर मारेको भनिन्छ।
संसारमा गरीबी र असमानता अन्त्य गर्न अनेक प्रयास भएका छन्। तिब्बतका सन्दर्भमा राजाको पहल राज्य-सञ्चालनमा पापधर्मको आधार लिने परम्पराबाट प्रेरित थियो। तर, आधुनिक समाजमा असमानता न्यूनीकरणमा वैज्ञानिक र नैतिक आधार खोजिन्छ। यसमा वामपन्थीहरू आफूलाई अगाडि देखाउन खोज्छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया