ध्रुब बस्याल
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्धाको आदेश आजै आउने तयारी भएपछि जिल्ला अदालत काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ। थुनछेक बहस सकिएपछि आदलतबाट आदेश दिने तयारी भएपछि अदालत परिसरमा बाक्लो मात्रामा सुरक्षाकर्मी खटाइएको छ। जनपथ प्रहरी, सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ भने नागरिकको उपस्थिति पनि परिसर वरपर देखिन्छ।
गत जेठ २१ गतेदेखि सुरु भएको थुनछेक बहस १३ दिनपछि आज सकिएको छ। आज जवाफी बहस गरेका सरकारी वकिलहरुले पक्राउ परेका अभियुक्तहरुलाई छाड्न नहुने बताएका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा १८ जना अभियुक्त पक्राउ परेका छन्।
तस्बिरहरु :







बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया