आइतबार, ०३ अगस्ट २०२५

तस्बिरमा संसारको सबैभन्दा ठुलो चकलेट कम्पनीको संग्रालय

News Image
• • •

सन् १८९४ मा मिल्टन हर्शीले स्थापना गरेको ‘द हर्से कम्पनी’ संसारको सबैभन्दा ठुलो चकलेट उत्पादन गर्ने कम्पनी हो। सामान्यतया ‘हर्शे’ नामले परिचित यो कम्पनीले चकलेटको साथै केक, मिल्क सेकजस्ता धेरै उत्पादनहरुको बिक्री वितरण गर्छ।

हर्शे, पेन्सिलभेनियामा मुख्यालय रहेको यो कम्पनीको अमेरिका र अन्य देशमा गरेर ३४ वटा कारखानाहरु छन्। यसै कम्पनीको संग्रालय (द हर्शे म्युजियम) अवलोकनको क्रममा लिइएका केही तस्बिरहरु यहाँ प्रस्तुत छ :


शनिबार, श्रावण ०६, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!