बिएल संवाददाता
अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी नवौं फिफा महिला विश्वकपमा भियतनाम पोर्चुगलसँग पराजित भएसँगै विश्वकपबाट बाहिरिएकाे छ।
बिहिबार न्यूजिल्यान्डको एफएमजी रंगशालामा भएको खेलमा पोर्चुगलले भियतनामलाई २-० ले पराजय गरेको हो। पोर्चुगलको लागि खेलको ७औँ मिनेटमा भेलोसाले गोल गरेर अग्रता दिलाएका हुन्। त्यस्तै, खेलको २१ औं मिनेटमा रामोस सोउसाले गोल गरेर पोर्चुगललाई सफलता दिलाइन्।
पोर्चुगल पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो भने अन्तिम खेलमा पोर्चुगलले अमेरिकासँग खेल्नेछ। यस सँगै पोर्चुगलले अन्तिम १६ को यात्रा कायम राखेको छ।
उता, भियतनाम लगातार दुई खेलमा पराजित भएसँगै समूहको अन्तिम खेलअघि नै विश्वकपबाट बाहिरियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया